एमालेले डाक्यो सचिवालय बैठक

`

     २०८१ श्रावण १४ गते ११:२३

काठमाडौं, २०८१ श्रावण १४ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । साउन १७ गतेका लागि एमालेले बैठक डाकेको हो ।

बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्नेछ । यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?