प्रतिनिधि सभाको सचिवमा सुरेश अधिकारी नियुक्त

`

     २०८१ आषाढ १९ गते ५:४३

काठमाडौं, १८ असार । प्रतिनिधि सभाको सचिवमा पूर्व सचिव सुरेश अधिकारी नियुक्त भएका छन् । आज ९मंगलबार० राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई सचिवमा नियुक्त गरेका हुन् ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति पौडेलले अधिकारीलाई सचिवमा नियुक्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?