काठमाडौं, १५ जेष्ठ । बजेट पास गर्न अर्थमन्त्री वर्षमान पुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् ।
उनी मन्त्रिपरिषद् बैठकका लागि प्रधानमन्त्रीको कार्यालय पुगेका छन् । आज बजेट घोषणा हुँदै छ ।
अहिले ३ बजे बस्ने संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री पुनले बजेट प्रस्तुत गर्नेछन् ।




