महालेखापरीक्षकको ६१औँ प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस हुँदै

`

     २०८१ ज्येष्ठ १३ गते ३:०४

काठमाडौँ, १३ जेष्ठ । महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस हुँदैछ ।

महालेखापरीक्षक तोयम रायाले आज दिउँसो ३ बजे राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्ने तयारी रहेको महालेखापरीक्षकको कार्यालयका प्रवक्ता श्रीकुमार राईले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?