पपुवा न्युगिनीमा पहिरो जादा १०० भन्दा बढीको मृत्यु

`

     २०८१ ज्येष्ठ ११ गते १:४१

काठमाडौँ, जेठ ११ । पपुवा न्यू गिनीको एक दुर्गम गाउँमा ठूलो पहिरो गएको छ ।

मिडिया रिपोर्टका अनुसार अहिले भग्नावशेषबाट शव निकालिरहेको र मृत्यु हुनेको संख्या १०० भन्दा बढी हुनसक्ने आशंका गरिएको छ ।

अष्ट्रेलियाको सरकारी मिडिया एबीसीको रिपोर्टका अनुसार स्थानीयले १०० जनाको मृत्यु भएको बताएका छन् तर आधिकारिक तथ्यांक अहिलेसम्म उपलब्ध नभएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?