कांग्रेसको नाराबाजी बीच प्रधानमन्त्रीले विश्वासको मतको प्रस्ताव पेश गर्दै

`

     २०८१ ज्येष्ठ ०७ गते १२:२२

काठमाडौँ, जेठ ७ । प्रधिनिधि सभाको बैठक कांग्रेसको अवरोधका बीच संचालन गरिएको छ ।

बैठक शुरु हुना साथ कांग्रेसले नाराबाजी शुरु गरेपछि सभामुखले मर्यादापालक लगाएर बैठक संचालन गरेका हुन् । उनले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव पेश गर्न सभामुखले मर्यादापालकको प्रयोग गरेर प्रधानमन्त्रीलाई रोष्टममा बोलाएका थिए ।

कांग्रेस सांसदको नाराबाजी सहित प्रधनमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?