९८ प्रतिशत जनसंख्यामा विद्युत्‌को पहुँच पुगेको प्रधानमन्त्रीको दाबी

`

     २०८१ वैशाख १६ गते ५:५६

काठमाडौँ, वैशाख १६ । प्रधानमन्त्री पुष्पकमल दाहालले ९८ प्रतिशत जनसंख्यामा विद्युत्‌को पहुँच पुगिसकेको दाबी गरेका छन् । आइतबार काठमाडौंको चन्द्रागिरिमा मर्स्याङ्दी-काठमाडौं २२० केभी प्रसारण लाइन तथा माता तीर्थ २२० केभी सवस्टेशनको उद्घाटन गर्दै उनले यस्तो दाबी गरे ।

९८ प्रतिशत जनसंख्यामा विद्युत्‌को पहुँच पुगिसक्यो स् प्रधानमन्त्री दाहाल
आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्नेगरी सम्पूर्ण तयारी भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?