बझाङमा एमाले दोब्बर मतले अगाडि

`

     २०८१ वैशाख १६ गते ४:५०

काठमाडौं, १६ बैशाख । बझाङ क्षेत्र नम्बर १ ‘क’ मा नेकपा एमाले को अग्रता कायम छ ।

एमालेका दमनबहादुर भण्डारीले ७५७ मत पाएका छन् । नेपाली कांग्रेसका अभिषेक सिंहले ३८० मत प्राप्त गरेका छन् ।

नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढाले २२६ मत प्राप्त गरेका छन् । नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले ११५ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?