निर्वाचन आयोगद्वारा राखिएका विषय व्यवहारिक रहेको गृहमन्त्री लामिछानेको जिकिर

`

     २०८० चैत्र २५ गते ४:२३

काठमाडौँ, चैत २५ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने लोकतन्त्रलाई सुदृढ र निर्वाचन प्रणालीलाई व्यवस्थित तुल्याउन गरी अघि बढाइएको निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदालाई सार्वभौमसत्ता सम्पन्न संसद्ले थप समृद्ध तुल्याउने बताएका छन् ।

उपप्रधानमन्त्री लामिछानेले भने, “अहिले अभ्यासमा रहेको निर्वाचन प्रणालीप्रति उठेका प्रश्न र राजनीतिमा देखिएको विचलनलाई सुधार गर्दै निर्वाचनलाई सही ढङ्गबाट अघि बढाउने आयोगले व्यवहारिक विषय राखेको छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?