पर्यटन बोर्डमा तीन सदस्य मनोनित गर्ने सरकारको निर्णय

`

     २०८० चैत्र १५ गते ६:४७

काठमाडौं, १५ चैत । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त ३ सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने निर्णय लिएको छ।

आज  बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै, मन्त्रिपरिषद्को बैठकले अन्य विभिन्न चार वटा निर्णयसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?