५० ग्राम सुनसहित विमानस्थलबाट एक जना पक्राउ

`

     २०८० चैत्र १३ गते ५:३६

काठमाडौँ, १३ चैत । भन्सार छली अवैध रूपमा सङ्कलन गरी लैजान लागेको करिब ५० ग्राम तौलको सुन जस्तो देखिने पहेँलो धातुको एक थान ब्रासलेटसहित एक जना युवक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार बिहान पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा धनगढीमाई नगरपालिका(११ घर भएका २३ वर्षीय पुरुषोत्तम शर्मा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?