विदेश जाने श्रमिकलाई अनावश्यक दुःख नदिन गृहमन्त्रीको निर्देशन

`

     २०८० चैत्र १३ गते १:२६

काठमाडौँ, १३ चैत्र । गृहमन्त्री रवि लामिछानेले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनावश्यक दुःख नदिन अध्यागमन विभागका कर्मचारीलाई निर्देशन दिएका छन् ।

कालिकास्थानस्थित अध्यागमन विभागमा पुगेर गृहमन्त्री लामिछानेले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा–आउँदा अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न उनले निर्देशन दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?