बाँसबारी जग्गा प्रकरणमा विनोद चौधरीमाथि अनुसन्धान गर्न गृहमन्त्रीको निर्देशन

`

     २०८० चैत्र ०४ गते १२:४८

काठमाडौँ, २०८० चैत ४ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले उद्योगपति तथा कांग्रेस सांसद विनोद चौधरीसँग बयान लिने भएको छ ।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सीआइबीले चौधरीसँग बयान लिन लागेको हो । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि सीआइबीले चौधरीसँग बयान लिने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?