प्रतिनिधिसभामा आज पनि प्रतिपक्षी दलहरुको विरोध

`

     २०८० फाल्गुन १८ गते ११:४३

काठमाडौं, फाल्गुण १८ । नेकपा एमालेसहितका प्रतिपक्षी दलहरुले आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै एमालेका सांसद सुर्य थापाले प्रधानमन्त्री र मन्त्रीहरुको खोजी गर्न आग्रह गर्दै सभामुखले आजको लागि दिन तोकेर गरेको रुलिङलाई पनि बेवास्ता गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?