नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव भारतमा

`

     २०८० फाल्गुन ०२ गते ३:१९

काठमाडौं, २ फागुन । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव भारतमा छन् ।

पूर्व राष्ट्रपति यादव निजी कामले यसपालि नयाँ दिल्ली गएका हुन् ।

भारतस्थित् नेपाली दूतावासमा भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले पूर्वराष्ट्रपति यादवलाई स्वागत गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?