" /> २०८१ मा हुने बिदाको सूची राजपत्रमा प्रकाशित - Sarbocha Media

२०८१ मा हुने बिदाको सूची राजपत्रमा प्रकाशित

`

     २०८० फाल्गुन ०२ गते १२:११

काठमाडौं, फागुन २ । २०८१ सालमा हुने बिदासम्बन्धी सूची प्रकाशित भएको छ।

०८१ वैशाख १ देखि चैत मसान्तसम्म सरकारी कार्यालय र सार्वजनिक निकायमा हुने बिदासम्बन्धी सूची नेपाल राजपत्रमा प्रकाशित गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?