फुटपाथ व्यवसायीको प्रदर्शन

`

     २०८० माघ २८ गते ३:१३

काठमाडौं, माघ २८ । फुटपाथ व्यवसायीहरूले काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि प्रदर्शन गरेका छन्।

आइतबार फुटपाथ व्यवसायीहरूले महानगर घेराउ गर्दै विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनका क्रममा फुटपाथ व्यवसायी भीम खड्काले महानगरपालिकाले सहमति विपरीत फुटपाथ व्यवसायीमाथि ज्यादती गरेको बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?