कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

`

     २०८० माघ २६ गते ६:०५

विराटनगर, २६ माघ । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । शुक्रबार कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन् ।

शुक्रबारै मुख्यमन्त्री केदार कार्कीले ४ जना मन्त्री तथा दुई जना मन्त्री थप गर्दै मन्त्रीमण्डल विस्तार गरेका थिए । मुख्यमन्त्री नियुक्त भएको चार महिना पुग्नलाग्दा कार्कीले सरकार विस्तार गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?