त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा.सम्बुद्ध भट्टाचार्य पक्राउ

`

     २०८० माघ ०८ गते १२:२७

काठमाडौँ, माघ ८ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत डा.सम्बुद्ध भट्टाचार्य पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले डा. भट्टाचार्यलाई शैक्षिक प्रमाण पत्रमा कैफियत देखिएको भन्दै पक्राउ गरेको हो ।

अहिले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले स्रोतले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?