" /> प्रधानमन्त्रीको सचिवालयबाट १३ जना कर्मचारी हटाइयो - Sarbocha Media

प्रधानमन्त्रीको सचिवालयबाट १३ जना कर्मचारी हटाइयो

`

     २०८० माघ ०२ गते १:५८

काठमाडौँ, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो स्वकीय सचिवालयका १३ जना कर्मचारीलाई बिदाइ गरेका छन् ।

माघ १ गतेबाट लागु हुनेगरी प्रधानमन्त्रीको सचिवालयबाट हटाइएकामा ५ जना उपसचिव, एक जना शाखा अधिकृत, तीन जना प्रशासन सहायक, दुई जना कम्प्युटर सहायक, एक जना कार्यालय सहायक र २ जना हलुका सवारी चालक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?