प्रधानमन्त्रीद्वारा पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण

`

     २०८० पौष २७ गते ३:२१

काठमाडौँ, २७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरेका छन् ।

३०२ औँ पृथ्वी जयन्ती एव राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भृकुटीमण्डपमा गरेको जलपान समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी भएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?