मनोज राई अनेरास्ववियु सुदूरपश्चिमको अध्यक्ष निर्वाचित

`

     २०८० पौष २६ गते २:३२

काठमाडौँ, २६ पुस । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु सुदूरपश्चिम प्रदेशको अध्यक्षमा मनोज राई निर्वाचित भएका छन् । बिहीबार बिहान धनगढीमा सम्पन्न प्रथम अधिवेशनबाट राईको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?