अध्यक्ष पुरुषोतम खनालको राजीनामा स्वीकृत

`

     २०८० पौष २४ गते ६:०३

काठमाडौं, २४ पुस । सरकारले दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले राजीनामा स्वीकृत गरेको छ ।

आज (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले खनालको राजीनामा स्वीकृत गरेको हो । साथै, रिक्त अध्यक्ष पदमा नियुक्तिको लागि सिफारिस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गर्नेसमेत निर्णय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?