सिंहदरबारस्थित दलको कार्यालयमा रास्वपाको सचिवालय बैठक

`

     २०८० पौष २४ गते ४:३१

काठमाडौं, २४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बसेको छ । मंगलबार सिंहदरबारस्थित दलको कार्यालयमा रास्वपाको सचिवालय बैठक बसेको हो ।

बैठकमा पार्टीको लेबी र शुल्क सम्बन्धी र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?