" /> १९ सदस्यका लागि ५२ जनाको उम्मेदवारी - Sarbocha Media

१९ सदस्यका लागि ५२ जनाको उम्मेदवारी

`

     २०८० पौष २३ गते ५:४२

काठमाडौँ, पुस २३ । यही माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि विभिन्न दलका ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सोमबार बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म सातवटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?