गण्डकीमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवारले गराए मनोनयन दर्ता

`

     २०८० पौष २३ गते ३:१२

काठमाडौं, २३ पुस । आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकीमा सत्तारुढ गठबन्धन दलका साझा उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

सत्तारुढ गठबन्धन दल नेपाली कांग्रेसका तर्फबाट किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार र नेकपा (माओवादी केन्द्र) की मनरुपा शर्माले उम्मेदवारी दर्ता गराएकी हुन् ।

गण्डकीबाट राष्ट्रिय सभामा ३ सिट रिक्त हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?