जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बालकुमारीमा जारी

`

     २०८० पौष २२ गते ३:४३

काठमाडौं, पुस २२ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ।

पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक जारी रहेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकासन विभाग प्रमुख पूर्ण बस्नेतले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?