एमालेमा थपिएका छ जना केन्द्रीय सदस्य

`

     २०८० पौष २० गते ६:११

काठमाडौं, २० पुस । नेकपा (एमाले) को आज बसेको केन्द्रीय समिति बैठकले ६ जना केन्द्रीय सदस्य थप गर्ने निर्णय गरेको छ । बैठकले तुलसी न्यौपाने, केशव पाण्डे, दामोदर भण्डारी, रामअवतार यादव, विनोद शाह र दीपक कार्कीलाई केन्द्रीय सदस्यमा बनाउने निर्णय गरेको हो ।

साथै, एमालेले आसन्न राष्ट्रिय सभा निर्वाचनमा १९ वटै सिटमा उम्मेदवारी दिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?