एकीकृत समाजवादी सचिवालय बैठक स्थगन

`

     २०८० पौष २० गते ५:१४

काठमाडौँ, पुस २० । नेकपा (एकीकृत समाजवादी) को आसन्न राष्ट्रिय सभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छनौट गर्न शुक्रबार बस्ने बैठक स्थगन भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बोलाइएको बैठकको तयारी नपुगेकाले सचिवालय बैठक शनिबार बस्ने गरी स्थगित गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?