काठमाडौँ, पुस १८ । हार्वर्ड विश्वविद्यालयका प्रमुख क्लाउडिन गेले पदबाट राजीनामा दिएकी छन्।
उनीमाथि साहित्यिक चोरी र विश्वविद्यालयमा भएका गतिविधिबारे संसदीय समितिमा उनले दिएको जवाफको आलोचना भएपछि गेले राजीनामा दिएको समाचार संस्था एशोसियट प्रेसले जनाएको छ।




