बालकुमारी घट्नालाई लिएर अनेरास्ववियु आन्दोलित

`

     २०८० पौष १३ गते ५:५०

काठमाडौं, १३ पुष । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले सरकारविरुद्ध प्रदर्शन गरेको छ।

अनेरास्ववियुले आज (अपरान्ह) आर। आर। क्याम्पसअगाडि सरकारको रवैया गलत भएको भन्दै प्रदर्शन गरेको हो । प्रदर्शनमा उत्रिएका अनेरास्ववियुका नेता तथा कार्यकर्ताहरुले सरकारको आलोचनामा लेखिएका ब्यानर प्रदर्शन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?