सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक सुरू

`

     २०८० पौष १३ गते ३:४५

काठमाडौँ, पौष १३ । सातै प्रदेशका मुख्यमन्त्रीहरूको बैठक सुरू भएको छ। बागमती प्रदेशका राजधानी हेटौंडामा उक्त बैठक सुरू भएको हो । उक्त बैठकमा सातै प्रदेशको मुख्यमन्त्रि उपस्थित रहेका छन् ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकटेलको आयोजनामा उक्त बैठक बसिरहेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?