काठमाडौँ, पुस ८ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संघीय शासन प्रणालीलाई सफल बनाउने कोसिसमा लाग्नुपर्ने बताएका छन् । उनले संघीयता कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।
संघीयता सफल ढंगले कार्यान्वयन गरी मजबुद बनाउने कोसिस गर्नुपर्छ स् ओली
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङसम्मको समृद्धिका लागि संकल्प यात्राबारे जानकारी दिन पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले संघीयता लोकतान्त्रिक संरचना भएको पनि बताए ।




