" /> राष्ट्रपति पौडेलद्वारा सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त - Sarbocha Media

राष्ट्रपति पौडेलद्वारा सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त

`

     २०८० पौष ०४ गते ४:३९

काठमाडौँ, पौष ४ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनालाई नियुक्त गरेका छन् ।

न्यायपरिषदले सिफारिसपछि संसदीय सुनुवाई समितिले अनुमोदन गरेका सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई राष्ट्रपति पौडेलले बुधबार सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?