चीनको भूकम्पमा परी ११६ को मृत्यु, २२० जना घाइते

`

     २०८० पौष ०३ गते ११:३३

काठमाडौं,३ पुस । उत्तर–पश्चिम चीनको गान्सु प्रान्तमा सोमबार राति गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ११६ पुगेको छ भने २२० जना घाइते भएका छन्।

चिनियाँ अधिकारीका अनुसार गान्सु प्रान्तमा मध्यराति ६.२ म्याग्निच्युडको भूकम्प गएको हो भने छिमेकी प्रान्त छिङहाइमा पनि धक्का महसुस भएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?