सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

`

     २०८० मंसिर २८ गते ३:५७

काठमाडौँ, २८ मङ्सिर । सिंहदरबारमा मन्त्रीपरिषद् बैठक जारी छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा केहीबेर अघिदेखि बैठक बसिरहेको हो ।

आजको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ । बैठकले सरकारका नियमित कामकारबाहीबारे निर्णय गर्ने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?