कांग्रेसका कोइराला पक्षको भेला

`

     २०८० मंसिर २७ गते ३:३६

काठमाडौँ, २७ मङ्सिर । नेपाली कांग्रेसका महामन्त्री गगन थापासहित नेता शेखर कोइराला पक्षको भेला सुरु भएको छ ।

बैठकमा आगामी २९ गते बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक, आगामी पुस १६–१९का लागि तय भएको महासमिति बैठक, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?