बाँकेको जानकी गाउँपालिकाद्वारा पालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण

`

     २०८० मंसिर २४ गते १:५९

काठमाडौँ, २४ मङ्सिर । बाँकेको जानकी गाउँपालिकाले ज्येष्ठ तथा अशक्त नागरिकलाई गाउँपालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ ।

यसअघि सामाजिक सुरक्षा भत्ता लिन ज्येष्ठ तथा अशक्त नागरिकहरुलाई नेपालगञ्ज बजार जानुपर्ने बाध्यता थियो । गाउँपालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण भएपछि स्थानीय ज्येष्ठ नागरिक र अशक्त व्यक्तिलाई सहज भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?