काठमाडौं, मंसिर २४ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय समिति बैठक आइतबार बिहान बस्दै छ।
बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बस्न लागेको बैठक बिहान १२ बजेबाट सुरू हुने उनले जानकारी दिए।
बैठकमा राष्ट्रिय सभाको निर्वाचन, पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने महासचिव केशवकुमार झाले जानकारी दिए।




