एकीकृत समाजवादीको महाधिवेशन जेठ ३ गतेदेखि

`

     २०८० मंसिर १९ गते ३:३३

काठमाडौं,१९ मंसिर । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले आगामी जेठमा महाधिवेशन गर्ने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बसेको सचिवालय बैठकले २०८१ साल जेठ ३ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए।

मदन-आश्रित स्मृति दिवसका दिनदेखि महाधिवेशन सुरू हुनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?