क्यानडाका लागि प्रस्तावित राजदूत पौड्यालको भए अनुमोदन

`

     २०८० मंसिर १० गते ४:५८

काठमाडौं,१० मंसिर । संसदीय सुनुवाइ विशेष समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम अनुमोदन गरेको छ ।

आज बसेको समिितको बैठकले परराष्ट्र सचिवसमेत रहेका पौड्यालको नाम सर्वसम्मतरुपमा अनुमोदन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?