विश्वका ५७ मुस्लिम राष्ट्र प्यालेस्टाइनको पक्षमा,ईजरायल बिरुद्दमा युद्द हुनसक्छ

`

     २०८० कार्तिक ०२ गते ८:५३

काठमाडौं,२ कार्तिक । साउदी अरबको जेद्दामा विश्वका ५७ मुस्लिम राष्ट्रका प्रमुखहरु आकस्मिक बैठक बसेका छन्। गाजाको अल अहली अस्पतालमा गत मंगलबार राती भएको हमला बिरुद्दमा साझा धारणा बनाउन बैठक बसिएको जानकारी प्राप्त भएको छ।

ईजरायलले बारम्बार प्यालेस्टाइनमाथि हमला गरेर अत्याचार गरिरहेकोले ईजरायल बिरुद्द कठोर कदम चाल्नुपर्ने अबस्था आईसकेको कुरा बैठकबाट प्रस्ट पारिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?