काठमाडौँ, असोज २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनको भरतपरमा पुगेर ३ वटा खानेपानिको उद्घाटन गरेको छ ।
आज एक कार्यक्रमबीच उनले शानदार जागृति सहरी खानेपानी, जखडीमाई सहलगानी खानेपानी र दिव्यनगर खानेपानी आयोजनाको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहलले उक्त परीयोजनाबाट सर्वसाधरणलाई राहत मिल्ने र खानेपानीको समस्या हट्ने विश्वास व्यक्त गरेका छन् ।




