" /> टीआरसीमा सहमति खोज्न गठित उपसमितिले बुझायो प्रतिवेदन - Sarbocha Media

टीआरसीमा सहमति खोज्न गठित उपसमितिले बुझायो प्रतिवेदन

`

     २०८० आश्विन २३ गते ४:०६

काठमाडौं,२३ असोज । संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा सहमति जुटाउन गठित उपसमितिले ४ वटा विषयमा थप छलफल गर्न सुझाव सहितको प्रतिवेदन बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?