काठमाडौँ, असोज १४ । नेकपा एमाले कर्णाली प्रदेशको भावी नेतृत्व चयनका लागि आज मतदान हुदैँछ ।
मतदान आज बिहान ८ बजे देखी सुरू हुने भनिएको भएपनि अहिलेसम्म शुरु हुन सकेको छैन ।