फुटपाथमा व्यापार गर्नु गैर कानुनी हो : बालेन

`

     २०८० आश्विन १० गते ५:३४

काठमाडौं, १० असोज । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले फुटपाथमा व्यापार गर्नु गैरकानुनी भएको बताएका छन् ।

‘फुटपाथ, बाटो तथा सडकको वरपर व्यापार गर्नु गैरकानुनी हो । यसमा बाध्यता वा परिस्थितिजन्य कुराहरुले भावुक हुन सकिएला तर कानुनले हेर्ने गैरकानुनी भन्दा अलग होइन,’– उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?