डाक्टरहरु प्रतिको दुर्व्यवहार बन्द गरौं : ओली

`

     २०८० आश्विन १० गते २:५५

काठमाडौं, १० असोज । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सकहरुमाथि भएको दुव्र्यवहार बन्द गर्न आग्रह गरेका छन् ।

उनले आफ्नो जीवनमा डाक्टरको ठूलो भूमिका रहेको जनाएका छन् । पछिल्लो समय चिकित्सकहरुले आफूहरुमाथि भएको हातपात र दुव्यर्वहारको विरुद्धमा आन्दोलन गरेका छन् । यही सन्दर्भमा ओलीले यस्तो टिप्पणी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?