अभियन्ता ई सँग उपप्रमुख डङ्गोलले भेटी सक्दो पहल गर्ने आश्वासन दिए

`

     २०८० आश्विन ०९ गते १०:२७

काठमाडौँ, असोज ९ । काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डंगोलले राष्ट्रिय सभा गृह अगाडी १६५ घण्टादेखि उभिएर विरोध गरिरहेका अभियन्ता ईस् लाई भेट गरेकी छन् । अभियन्तालाई भेटेर सडक व्यवसायीका लागि वैकल्पिक व्यवस्था गर्न आफुले आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताएकी हुन् ।

अभियन्ता ईस् सहितका अभियन्ताहरुले गत मंगलबारदेखि नगर प्रमुख बालेन शाहले चुनाव अघि गरेको प्रतिबद्धता विपरित सडक व्यवसायीमाथि ज्यादति गरेको भन्दै विरोधमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?