सन नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड २० लाख कित्ता आइपिओ सूचीकृत

`

     २०८० आश्विन ०२ गते २:०३

काठमाडौं, असोज २ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सन नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ सूचीकृत भएको छ।

कम्पनीको कुल ३ करोड २० लाख कित्ता आइपिओ नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, कर्मचारीसहित सर्वसाधारणका लागि बिक्री गरेको ९६ लाख कित्ता र संस्थापक सेयरधनीहरूले लगानी गरेको २ करोड २४ लाख कित्ता सेयर गरी उक्त परिमाणको सेयर नेप्सेमा सूचीकृत गराएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?