काठमाडौं, भदौ २९ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले काठमाडौंमा प्रदर्शन गरेको छ।
पार्टीका अध्यक्ष कमल थापाको नेतृत्वमा राप्रपा नेपालले आज दिउँसो काठमाडौंको भद्रकालीबाट सुरू भएको प्रदर्शनी टुँडिखेल परिक्रमा गर्दै भृकुटीमण्डपमा कोण सभा गरिएको थियो।
राप्रपा नेपालले मुलुकमा संवैधानिक हिन्दु राज्य स्थापना हुनुपर्ने माग राखेको छ।




